२५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैं

काठमाडौं

    जेष्ठ ४, २०७६

    मुख्य समाचार

    * २५ सय ६३ औं बुद्धजयन्ती आज विविध कार्यक्रम गरी मनाइदैं / लुम्बिनी भ्रमण वर्ष २०७६ को उद्घाटन गर्न प्रधानमन्त्री ओली लुम्बिनीमा / 

    * राजनीतिक दलका भ्रातृसंगठनमा आबद्द बिचौलियालाई नियन्त्रण गर्न नसक्दा बजारमा खाद्य तथा तरकारीको मुल्य आकासियो / सरोकारवालासंगको छलफलपछि आवश्यक प्रक्रिया अघि बढाइने उपभोक्ता संरक्षण विभागको भनाई 

    * अष्ट्रेलियामा आम निर्वाचनको मतदान शुरु / १६ करोड ४० लाख मतदाता सहभागि हुने   

    * भरतपुर गोल्डकप फुटबलको उपाधिका लागि संकटा र झापा ११ भिड्दै

    प्रकाशित:जेष्ठ ४, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्