काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ५, २०७६

    मुख्य समाचार

    * झापाको काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको यात्रु बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु/ गम्भीर अवस्थाका १४ जनाको काठमाडौंमा उपचार हुँदै 

    * नेपाल र जापानबीच श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको २ महिना हुन लाग्दा समेत प्रक्रिया भने अन्योलमा/ पहिलो चरणको बैठक समेत नसक्दा लागत समेत निर्धारण हुन सकेन 

    * लोकसभा निर्वाचनको अन्तिम चरण अन्तर्गत भारतका बिभिन्न ७ वटा राज्यमा मतदान जारी/ ५९ सिटका लगि ९ सय बढी उम्मेद्वार प्रतिस्पर्धामा 

    * वार्टफोर्टमाथि गोलको वर्षा गर्दै म्यानचेष्टर सिटीद्वारा एफए कप फुटबलको उपाधि कब्जा

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:जेष्ठ ५, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्