२१ सय ७९ किलोमिटर लामो फाईबर बिछ्याउने कामको प्रधानमन्त्री ओलीले धादिङबाट शुभारम्भ गर्दै

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ६, २०७६

    मुख्य समाचार

    * मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने काम सुरु हुदै/ २१ सय ७९ किलोमिटर लामो फाईबर बिछ्याउने कामको प्रधानमन्त्री ओलीले धादिङबाट शुभारम्भ गर्दै  ।

    * बजेट अघि नै बिभिन्न ८ वटा विधेयक प्रक्रियामा लैजाने सरकारको तयारी/ प्रतिनिधि सभाको बैठक जारी ।

    * सर्च ईन्जिन कम्पनी गुगलले चिनियाँ मोवाईल कम्पनी हुवावेका उत्पादनमा आफ्नो सेवा उपलब्ध नगराउने ।

    * स्पेनिस ला लीगा विजेता बार्सिलोना लिगको अन्तिम खेलमा आईबरसँग बराबरीमा रोकियो/ रियल मड्रिड भने पराजित ।

    प्रकाशित:जेष्ठ ६, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्