आगामी आर्थिक वर्षका लागि सडक क्षेत्रलाई करिब एक खर्ब बजेट प्रस्ताव

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ७, २०७६

    मुख्य समाचार ६: ३० 

    - आन्तरिक छलफल बिनै सरकारले विवादित र महत्वपूर्ण निर्णय गर्न थालेपछि सत्तँरुढ नेकपाका नेता र सरकारबीच दुरी बढ्दो नेताहरुबाट सरकारका निर्णयको स्वामित्व लिन अस्वीकार / प्रमुख प्रतिपक्ष कांग्रेसद्वारा छाया सरकार गठन

    - किसान र उपभोक्तालाई राहत दिने गरी सरकारले तरकारी बजार व्यवस्थित गर्ने बताएपनि बचौलियाको बिगबिगी कायमै किसानले उत्पादन गरेको तरकारी ५ तह पार गरेरमात्र उपभोक्ताको हातमा

    -  आगामी आर्थिक वर्षका लागि सडक क्षेत्रलाई करिब एक खर्ब बजेट प्रस्ताव मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम सुरु

    - यौन व्यापारका लागि उत्तर कोरियाबाट हजारौं महिला चीन लैजाने गरेको प्रतिवेदन सार्वजनिक

    - भरत खवास र बिमल घर्ती मगरलाई बाहिर राख्दै दुई वटा मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा अभिषेक रिजाललाई पहिलो अवसर

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

     

     

    प्रकाशित:जेष्ठ ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्