पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ७, २०७६

    मुख्य समाचार ९ बजे

    - पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या १२ वर्षिया बालिका भागेर बाच्न सफल

    - कीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा २४ औं पटक सगरमाथाको सफल आरोहण सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

    - यौन व्यापारका लागि उत्तर कोरियाबाट हजारौं महिला चीन लैजाने गरेको प्रतिवेदन सार्वजनिक 

    - शहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिता आज सुरु हुँदै ३८ टोली सहभागी हुने

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

     

    प्रकाशित:जेष्ठ ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्