सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ७, २०७६

    मुख्य समाचार

    * पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका ९ जनाको विभत्स हत्या/ १२ वर्षिया बालिका भागेर बाच्न सफल/ अनुसन्धानका लागि सीआईबी र प्रदेश एकबाट छुट्टाछुट्टै टोली परिचालन

    * कीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा २४ औं पटक सगरमाथाको सफल आरोहण/ सगरमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली साउथ पोलमा

    * समुन्द्री सतह प्रक्षेपण गरिएभन्दा दोब्बरले बढ्ने अमेरिकी अध्ययन प्रतिवेदन सार्वजनिक/ समुन्द्र किनार बस्ने लाखौं बिस्थापित हुने

    * शहिद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिता आज सुरु हुँदै/ ३८ टोली सहभागी हुने

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

     

    प्रकाशित:जेष्ठ ७, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्