सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदका दुवै सदनमा आज प्रस्तुत गर्दै

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ १३, २०७६

    मुख्य समाचार

    * प्रतिबन्धित नेक्रवित्रम चन्द समूहले आह्वान गरेको बन्दले काठमाडौं उपत्यका बाहिरका अधिकांश जिल्ला प्रभावित/ विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिए    

    *सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संघीय संसदका दुवै सदनमा आज प्रस्तुत गर्दै/थप ३ वटा विधेयक प्रक्रियामा लैजाने तयारी

    *आफ्नो मुलुकमा हुने शैन्य र आर्थिक आक्रमणको जुनसुकै अवस्थामा पनि प्रतिकार गर्ने इरानको चेतावनी 

    *काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ विरुद्ध सुदुर पश्चिम तथा प्रदेश ३ विरुद्ध ५ व्याटिङ क्रिजमा

    प्रकाशित:जेष्ठ १३, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्