गुठी विधेयक फिर्ता लिन सरकारलाई कांग्रेस र राजपाको आग्रह

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ २९, २०७६

    मुख्य समाचार

    * बेलायतको तीन दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै/ समकक्षी फिलिपसँग भोली भेटवार्ता हुने

    * प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि थप छलफल हुँदै/ गुठी विधेयक फिर्ता लिन सरकारलाई कांग्रेस र राजपाको आग्रह 

    * अवैध आप्रवासीको प्रवेश नियन्त्रणसम्बध्मा मेक्सिकोसँग भएको सम्झौताका केही बुँदा अमेरिकाद्वारा सार्वजनिक/ 

    * नुवाकोट गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज च्यासल र संकटा भिड्ने/  ललित स्मृती च्याम्पियनसीपको चौथो संस्करण आज सुरु हुँदै

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:जेष्ठ २९, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्