सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि केही घण्टा मै फिर्ता लियो

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ३१, २०७६

    मुख्य समाचार

    * सरकारले ल्याएको गुठी सम्बन्धि विधेयक फिर्ताको माग गर्दै सुरु आन्दोलनमा सहभागीता थप बढ्दै/ गुठी प्रथा सामन्तवादको स्वरुप भएको सरकारका प्रवक्ता बाँस्कोटाको भनाई/ कांग्रेस भन्छ : फिर्ता नलिए आन्दोलन गर्छौ ।  

    * भुकम्पपछिको पुनर्निर्माणका लागि दिने घोषणा भएको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा रेल र सडक पुर्वाधारमा खर्च गर्न भारत सहमत/

    * चौतर्फी बिरोधपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धि केही घण्टा मै फिर्ता लियो/ थप अध्ययनका लागि फिर्ता लिएको महानिर्देशक दाहालको दावी

    * लैंगिक समानताका लागि भन्दै स्विटजरल्याण्डका महिला आन्दोलित/ दैनिक ज्याला सहित दर्जनौं बिषयमा पुरुषसरह व्यवहारको माग

    र 

    * फ्रान्समा जारी महिला विश्वकप फुटबलको पछिल्लो खेलमा अष्ट्रेलिया र चीन विजयी/ विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्डबीचको खेल पनि वर्षाले रद्द 

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:जेष्ठ ३१, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्