पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    जेष्ठ ३१, २०७६

    मुख्य समाचार

    * ठेकेदार कम्पनी पप्पुले सार्वजनिक संरचना निर्माणका क्रममा लापरवाही गरेको भन्दै  कारवाही गर्न सरकारलाई संसदीय समितिको निर्देशन/ यसअघिका निर्देशन सरकारले अस्वीकार गरेको ठहर

    * मुलुकभर रगतको चरम अभाव/ दैनिक २ सय पिन्ट रगत अपुग रहेको केन्द्रीय रक्तसञ्चार सेवाको भनाई 

    * मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा /संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने

    * यमनको हुथी विद्रोहीद्वारा साउदी अरबको एक एयरपोर्टमा ड्रोन आक्रमण 

    र 

    * नुवाकोट गोल्डकप फुटबलको उपाधिका लागि आयोजक र संकटा क्लबबीच आज प्रतिस्पर्धा हुने/ विश्वकप क्रिकेटमा ईङ्ल्याण्ड र वेष्टइण्डिज भिड्दै

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:जेष्ठ ३१, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्