पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • बाढी-पहिरोमा परी हालसम्म ९० को मृत्यु 

    बाढी-पहिरोमा परी हालसम्म ९० को मृत्यु 
    रेडियो कान्तिपुर, श्रावण २, २०७६
    वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मुलुकभर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो ।
    पूरा पढ्नुहोस्
  • बीपी राजमार्गको अवरोध हट्यो

    बीपी राजमार्गको अवरोध हट्यो
    नगेन्द्र अधिकारी, श्रावण २, २०७६
    लेदो माटोसहितको पहिरो खसेपछि बिहानदेखि  अवरुद्ध बीपी राजमार्ग  करिब ९ घण्टापछि  खुलेको छ ।  काभ्रेपलञ्चोकको नमोबुद्ध नगरपालिका– ५ लाफ्कोटमा लेदो माटोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।
    पूरा पढ्नुहोस्
  • नेपाल कम्युनिष्ट पार्टीसँग औपचारिक वार्ताको तयारी

    नेपाल कम्युनिष्ट पार्टीसँग औपचारिक वार्ताको तयारी
    रेडियो कान्तिपुर, श्रावण २, २०७६
    प्रतिवन्धित नेक्रवित्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग औपचारिक वार्ताको तयारी भइरहेको सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताउनुभएको छ । पछिल्लो समय जारी छलफल सरकारात्मक भएको र परिमाणमुखि वार्ताका लागि उनीहरु पनि जिम्मेवार देखिएकाले औपचारिक वार्ताको तयारी भईरहेको पाण्डेले बताउनुभयो ।
    पूरा पढ्नुहोस्
  • १ सय ३५ हजयात्रीको बिदाई

    १ सय ३५ हजयात्रीको बिदाई
    रेडियो कान्तिपुर, श्रावण २, २०७६
    हज यात्रामा सरकारी कोटाबाट जाने टोलीको बिदाई मुस्लिम धर्मालम्वीहरुको प्रमुख तिर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीको औपचारिक बिदाई गरिएको छ । पहिलो चरणमा सरकारी कोटाबाट जाने १ सय ३५ हजयात्रीलाई आज विहान शहरी विकासमन्त्री महम्मद ईस्तियाक राईले त्रिभुवन विमानस्थलमा बिदाई गर्नुभयो ।
    पूरा पढ्नुहोस्