सरकारले गुठी विद्येयक फिर्ता लिएपनि काठमाडौंमा बृहत खबरदारी सभा

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    असार ४, २०७६

    मुख्य समाचार

    * संसदमा प्रस्तावित गुठी विद्येयकलाई सरकारले वाहिर गएर फिर्ता लिएको भन्दै प्रमुख प्रतिपक्षी कंग्रेसको आपत्ति÷संसद प्रतिपक्षीको हो भन्ने कुरा ख्याल गर्न आग्रह 

    * सरकारले गुठी विद्येयक फिर्ता लिएपनि काठमाडौंमा वृहत खवरदारी सभा÷विद्येयक खारेजी गर्न माग 

    * राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा दोस्रो कार्यकालका लागि पनि आफुलाई जिताउन अमेरिकी जनतालाई आग्रह÷डेमोक्रेटहरुले मुलुक टुक्र्याउन खोजेको आरोप

    * एफसी कप फुटवलको पा“चौ खेलमा मनाङले आज अवहानी लिमिटेडसंग खेल्दै÷उदयपुर गोल्डकपमा आजबाट सेमिफाईनलका खेल शुरु हुने

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

    प्रकाशित:असार ४, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्